नागराज
ना. [सं.]
- सहस्र फणा भएका सर्पहरूका राजा; शेषनाग।
- छन्दशास्त्रका प्रवर्तक पिङ्गलाचार्य।
- ऐरावत हात्ती।
- एक प्रसिद्ध व्याकरणकार; पतञ्जलि; नागेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)