नागरिक
वि. [सं.]
- नगरसम्बन्धी; नगरको; नगरवासी।
- कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति (नागरिक जन्मसिद्ध र अङ्गीकृत गरी दुई प्रकारका हुन्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)