नागरिक अधिकार

ना.

  1. कुनै देश वा राष्ट्रको संविधानअनुसार सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत पाउने सामाजिक, राजनीतिक आदि अधिकार; नागरिक हक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)