नागरी

ना. [सं.]

  1. सहरमा बसोबास गर्ने स्त्री; सहरिया स्त्री।
  2. स्त्री; नारी।
  3. देवनागरी लिपि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)