नागल

ना. [सं. नाग+गर्त]

  1. थाम, निदाल, खसिपा आदिका छेउमा कुना मारेर पारिने खोल्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)