नागह्रद

ना. [सं.]

  1. नेपालको राजधानी काठमाडौँमा रहेको चार भन्ज्याङभित्रको खाल्टो विशाल दह छँदाको प्रागैतिहासिक नाम; नागदह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)