नागा

ना. [नाङ्गो]

  1. सधैँ नाङ्गा रहने एक थरी शैव वा जैन सम्प्रदायका जोगी।
  2. जोगीका भेषमा रहेका फौजी जवानहरू (दिव्य. )।
  3. अविवाहित जवान पुरुष।
  4. भारतको उत्तरपूर्वी क्षेत्रमा रहने एक जाति; नागाल्यान्डको जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)