नागिनी
ना. [सं.]
- पोथी सर्प; सर्पिणी।
- पिठिउँको बाङ्गोटिङ्गो, सर्पाकार रोमरेखा भएकी स्त्री; पिठिउँमा नागबेली परेका रौँ भएकी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)