नागो
वि. [नाङ्गो]
- स्वास्नी, छोराछोरी कोही पनि नभएको अविवाहित (पुरुष); एक्लो; नाङ्गो, ठिङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)