नाचथलीना.नाच्नका लागि मण्डपमा बनेको ठाउँ; नाचिने ठाउँ।नृत्यस्थान।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नाचघर नाचिनु