नाचिनु

क.क्रि. [नाच्+इ+नु]

  1. नाच्ने काम गरिनु; नाच गरिनु।
  2. नाच्ने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)