नाजायज
वि. [अ.]
- जायज नभएको; मुनासिब नभएको; अनुचित; बेमुनासिब।
- न्यायसङ्गत नभएको; अवैध; गैरकानुनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)