नाजी

ना. [जर्म. नात्सी]

  1. आफूलाई राष्ट्रिय साम्यवादी भन्ने द्वितीय विश्वयुद्धमा पराजित भएको जर्मनीको एक प्रसिद्ध राजनीतिक दल।
  2. उक्त दलको सदस्य।
  3. साह्रै क्रूर; निर्मम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)