नाजुक

वि. [फा.]

  1. बल नभएको; निर्धो; कमजोर; बिल्पारी।
  2. सजिलै बिग्रिन-भाँचिन सक्ने; कोमल।
  3. कुनै हानि वा अनिष्टको आशङ्का भएको (अवस्था)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)