नाजीवाद
ना.
- शक्तिशाली सैनिक अधिनायकत्वका रूपमा राष्ट्र र संसारकै पनि शासनसूत्र बलपूर्वक हत्याएर चलाउनुपर्छ भन्ने, व्यक्तिस्वतन्त्रता तथा जनतन्त्रको परम विरोधी सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)