नाट्यकार

ना.

  1. नाट्यसम्बन्धी काम गर्ने व्यक्ति; नाटक गर्ने व्यक्ति।
  2. नाटककार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)