नाट्यनौका

ना.

  1. समुद्र वा ठुला नदीमा पर्यटन गर्ने सौखिनहरूको मनोरञ्जनका लागि नाट्य रङ्गमञ्चसमेत भएको नाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)