नाट्यरासक

ना.

  1. लयताल धेरै भएको, उदात्त (श्रेष्ठ. नायक, वासकसज्जा नायिका, पीठमर्द उपनायक हुने र शृङ्गारसहित हास्यरसयुक्त एकाङ्की उपरूपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)