नाट्योक्ति

ना.

  1. केही कुरा सबैलाई सुनाइने, कसैलाई बाहेक गरी अरूलाई सुनाइने, मनमनै भनिने, बाहिरबाट फलाकिने र टाढाबाट सुनेजस्तो गरी माथितिर फर्केर भनिने गरी नाटकका पाँच प्रकार (श्रव्य, जनान्तिक, स्वगत, आकाशभाषित र नेपथ्य) का उक्तिमध्ये कुनै एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)