नाठे

ना. [नाठो+ए]

  1. गुप्त किसिमले पोइ राख्ने आइमाई; नाठो खेलाउने आइमाई; व्यभिचारिणी स्त्री; वेश्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)