नाडीमन्दता
ना.
- स्वास्थ्यको खराबीले गर्दा नाडीको गतिमा देखा परेको धीमापन; नाडीको सञ्चालन बिस्तारै हुने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)