नाडीपरीक्षा

ना.

  1. रोग पत्ता लगाउनका लागि वैद्यले रोगीको नाडीको गति जाँच्ने काम; रोगको निदानका लागि गरिने नाडीको परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)