नातो

ना. [सं. लक्तक > लत्तो]

  1. मालसामान उठाउँदा टाउकोमा बाँध्ने रुमाल।
  2. कुनै भाँडोको मुखमा बेर्ने टालो।
  3. दुना- टपरी आदिमा कुनै पदार्थ राखी जोगारका निम्ति माथितिरबाट पातले खुटेर छोप्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)