नाथ्नु

स.क्रि. [सं. नाथ+नु]

  1. नत्थी लाउनका लागि राँगा, गोरु आदिको नाक छेड्नु।
  2. नाथ्री छेडी मुन्द्रो, डोरी आदि हाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)