नाथे
ना. [सं. नाथ+ए]
- नाकका प्वालभित्र उम्रने रौँ।
- कसैलाई हेला, घृणा वा तिरस्कार गर्दा भनिने शब्द; कसैलाई होच्याउन भनिने शब्द; नाथू; मुला।
- तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)