नाथ्री

ना. [सं. नाथटी]

  1. नाकका दुई प्वालबिचको पर्दा, नाकभित्रको सन्धिस्थान; नाथ्रो।
  2. धागो उन्ने सियोको प्वाल।
  3. पुरुषको जननेन्द्रियभित्रको पातलो छाला।
  4. ज्यादै मसिनो नाथ वा नत्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)