नादी

वि. [सं.]

  1. नाद गर्ने; शब्द वा ध्वनि निकाल्ने।
  2. गर्जने; डुक्रने।
  3. बज्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)