नानक

ना. [पं.]

  1. वि. सं. १५२६-१५९७ को आसपासका सिक्ख धर्मका प्रवर्तक, पन्जाबका एक प्रसिद्ध महात्मा; सिक्ख सम्प्रदायका आदिगुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)