नान्दी
ना. [सं.]
- संस्कृत नाटक परम्पराअनुसार रङ्गशालाको विघ्नशान्तिका लागि सूत्रधारद्वारा नाटकको सुरुमा पढिने, मङ्गलाचरण, देवस्तुति आदि भएको आशीर्वादात्मक श्लोक।
- मङ्गलाचरण।
- समृद्धि; अभ्युदय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)