नान्दीमुख

ना.

  1. विवाह, व्रतबन्ध आदि शुभ कार्यका आरम्भमा गरिने, दिवङ्गत पितृहरूको पूजा।
  2. शुभ कार्यको आरम्भमा गरिने माङ्गलिक श्राद्ध, आभ्युदायिक श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)