नान्दीमुखी
ना.
- दुई नगण, दुई तगण र दुई गुरु भएको र सातौँ अक्षरमा विश्राम भएको छन्दविशेष।
- नान्दीमुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)