नाप
ना. [सं. माप]
- कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नापो; माप।
- नाप्ने काम; नपाइ।
- नाप्ने साधन (गज, फुट, टाँगो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. माप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)