नाफाखोर

वि.

  1. उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट अनुचित लाभ उठाउने; नसुहाउँदो किसिमले धेरै नाफा खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)