नाफा
ना. [अ. नफल]
- उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट हुने मूलधनका अतिरिक्त आम्दानी।
- उद्योग, व्यापार वा अरू कुनै कारोबारमा लगानी गरिएको धनबाट आएको लाभांश।
- लागतभन्दा आम्दानीको अधिकता; आर्थिक प्राप्ति; लाभ; मुनाफा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)