नाभिकमल

ना.

  1. विष्णुको नाभिस्थानबाट उत्पन्न मानिएको कमल।
  2. ब्रह्माको उद्भवस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)