नाभिकण

ना.

  1. पदार्थविज्ञानका अनुसार हरेक अणुको भित्री गर्भमा हुने शक्तिशाली अतिसूक्ष्म केन्द्रीय परमाणु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)