नाभिस्थान
ना.
- दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभि खोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ मानिएको र परापूर्वकालदेखि ज्वाला बलिरहेको एक मन्दिर; ज्वालास्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)