नाभो
ना. [प्रा. णाभिओ? सं. नाभिक]
- बाली काटिसकेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न; नछरीकन उम्रेको अनाज; ठिम्मल अनाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. णाभिओ? सं. नाभिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)