नाम

ना. [सं.]

  1. सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
  2. मनुष्य वा गाई, भैँसी, बाख्रा आदि पाल्तु जनावरलाई बोलाउने संज्ञा।
  3. यश वा कीर्ति; प्रसिद्धि; सुनाम; ख्याति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)