नामकरण

ना.

  1. नवजात बालक जन्मेको एघारौँ दिनभित्र बिजोडी दिन पारेर परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार; न्वारान।
  2. कुनै व्यक्ति, वस्तु वा स्थान आदिको नाम राख्ने काम, शीर्षक दिने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)