नामकर्म

ना.

  1. नवजात बालकको नामकरण गर्ने संस्कार; बालकको नाम राख्ने काम, नामकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)