नामदार

वि.

  1. राम्रो नाम चलेको; ख्याति पाएको; प्रसिद्ध; नामी; नामुद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)