नामधातु

ना.

  1. व्याकरणअनुसार नामिक पदबाट बनाइएको धातु (रोगाउ, रम्रि, बियाँल्; घिनाउ, डराउ इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)