नामनामासी/नामेसी

ना.

  1. कुनै व्यक्तिको नाम, थर, वतन आदिको विवरण।
  2. नाम, थर, वतन आदि; नाम र ठेगाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)