नामधारक/धारी

वि.

  1. नामअनुसारको काम नगर्ने।
  2. नाम मात्र धारण गरेको; नाम मात्रको।
  3. नाम गरेको।
  4. भन्न मात्र त्यस्तो भनिने; भनाउँदो; तथाकथित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)