नामनिसान/निसाना

ना.

  1. नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न; नाम र चिनु; नाम र निसाना; नामोनिसान।
  2. नामठेगाना; ठरठेगाना।
  3. अत्तोपत्तो; थाहसुद्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)