नामन्जुर

वि. [फा.]

  1. स्वीकार नगरिएको; मन्जुर नभएको, बेमन्जुर; अस्वीकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)