नामन्जुरी
ना.
- स्वीकार नभएको वा नगरिएको स्थिति वा अवस्था; बेमन्जुरी; अस्वीकृति।
- स्वीकार नगर्ने नीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)