नामपाटी

ना. [सं. नाम+पट्टिका]

  1. कुनै व्यक्ति, वस्तु, संस्था, स्थान आदिलाई चिनाउन वा तीबारे सर्वसाधारणलाई जानकारी दिन सम्बन्धित व्यक्ति, वस्तु, संस्था, स्थान आदिको नाम लेखेर ढोकामा वा अन्यत्र उचित स्थलमा टाँगिएको पाटी वा फलेक (नेमप्लेट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)