नाममात्र

वि. [सं.]

  1. खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थैमा नाम चलेको; नामधारी।
  2. उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ।
  3. ज्यादै थोरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)